पेट्रोलमा १० प्रतिशत सम्म इथानोल मिसाउन सरकारको अनुमति
nepalnews.com
. २ घण्टा अघि
काठमाडौं । सरकारले पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिसाएर बिक्री गर्न सकिने व्यवस्था लागू गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन...
Comment
Liked by: