प्रत्यक्षतर्फ जम्मा ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत मत बदर
setopati.com
. १ घण्टा अघि
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रत्यक्षतर्फ ९४.५५ र...
Comment
Liked by: