समानुपातिकबारे ‘रोइलो’ गर्नेलाई पार्टीबाटै निष्कासन गर्ने हर्कको चेतावनी
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले समानुपातिक सिटको विषयलाई लिएर असन्तुष्टि जनाउने नेता तथा कार्यकर्तालाई पार्टीबाटै निष्कासन गर्ने चेतावनी दिएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत उनले ...
Comment
Liked by: