भालुबाट अन्न जोगाउन घरको ढोकामा काँटी ठोकिएको पिर्का !
newsofnepal.com
. २ घण्टा अघि
दोलखा। दोलखाको हिमाली गाउँ लाप्चीमा भालुले दुख दिनथालेपछि स्थानीयले घरको ढोकामा फलामे काँटीको पिर्का राख्न थालेका छन् । घरमा मानिस नभएको मौकामा भालु घरभित्र पसेर उबद्रो गर्नथालेपछि घरेलु प्रविधि फ...
Comment
Liked by: