झापामा रुखले किचेर किशोरीको मृत्यु
ukeraa.com
. १ घण्टा अघि
झापामा रुखले किचेर किशोरीको मृत्यु ५ मिनेट अघि झापा : गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार...
Comment
Liked by: