एमालेका अध्यक्ष ओलीलाई पितृ शोक
gorkhapatraonline.com
. १ घण्टा अघि
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो । अस्पतालका अनुसार केही समय यता म...
Comment
Liked by: