लिमीका मतदाता कामका लागि ताक्लाकोट फिर्ता
gorkhapatraonline.com
. १ घण्टा अघि
प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न चीनको ताक्लाकोटबाट आएका नाम्खा गाउँपालिका–६ लिमीका मतदाता मतदान सकिएपछि पुनः कामका लागि ताक्लाकोट फर्किएका छन्। फागुन २१ गते सम्पन्न निर्वाचनमा मतदान गर्न ...
Comment
Liked by: