ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु
khabarhub.com
. २ घण्टा अघि
मकवानपुर– हेटौँडा– नारायणगढ सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ ।
Comment
Liked by: