नयाँ ठाउँमा किन लाग्दैन निद्रा ?
annapurnapost.com
. २ घण्टा अघि
घरबाट कतै बाहिर जानु भएको छ र रात परिसकेको छ। तपाईं अत्यन्तै थकित पनि हुनुहुन्छ। तर, होटेलको ओछ्यान केही असजिलो लाग्छ। त्यस माथि मिनी–फ्रिजको हल्का घुनघुन आवाज रोकिँदैन। पावर आउटलेटका साना बत्तीहरू...
Comment
Liked by: