ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु
setopati.com
. १ घण्टा अघि
हेटौँडा– नारायणगढ सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनबाट हेटौँडातर्फ आइरहेको कन्...
Comment
Liked by: