चन्द्रपुर-५ मा 'स्वाइन फिभर'ले बङ्गुर मरेपछि किसान चिन्तित
annapurnapost.com
. १ घण्टा अघि
रौतहट : चन्द्रपुर नगरपालिका वडा नम्बर ४ र ५ मा कृषकले पालेका बङ्गुरमा 'स्वाइन फिभर' देखा परेको छ । स्वाइन फिभरका कारण अहिलेसम्म १६ वटा बङ्गुर एकैपटक मरेपछि स्थानीय किसान त्रसित बनेका छन् । बङ्गुरहर...
Comment
Liked by: