उर्माखुमा पहिलो पटक पुग्यो बस, स्थानीयले पूजा गरेर गरे स्वागत
kharibot.com
. १ घण्टा अघि
रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–५ प्रीतिको उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुगेको छ। गाउँमा पहिलो पटक बस पुग्दा स्थानीयले पूजा गरेर स्वागत गरेका छन्।
Comment
Liked by: