२८ सय रुपैयाँले घट्यो शुक्रबार सुनको मूल्य
arthasarokar.com
. १ घण्टा अघि
काठमाडौं । साताको कारोबारको छैठौ दिन शुक्रबार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले घटेको हो ।
Comment
Liked by: