अटो दुर्घटनामा गम्भीर घाइते उप्रेतीको मृत्यु
gorkhapatraonline.com
. २ घण्टा अघि
अटो दुर्घटनामा परी गम्भीर घाइते भएका मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ८ ढकाल टोलका ६६ वर्षीय रेशम उप्रेतीको उपचारको क्रममा मृत्यु भएको छ । गत फागुन २२ गते बिहान मनहरी गाउँपालिका वडा नं ८ स्थित ...
Comment
Liked by: