उमेदवारी खारेज भएका किशोरी साहको मुद्दा सर्वोच्चको पेशीमा, के आउला आदेश ?
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । कालोसूचीमा परेर उमेदवारी खारेज भएका धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार किशोरी साह कमलको मुद्दा शुक्रबार सर्वोच्च अदालतको पेशीमा चढेको छ । उमेदवारी ख...
Comment
Liked by: