तोलामा करिब ३ हजार रुपैयाँले घट्यो सुनको भाउ
arthadabali.com
. १ घण्टा अघि
काठमाडौँ / नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ हजार ८०० रुपैयाँले घटेर प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँ कायम भएकाे छ । ब...
Comment
Liked by: