आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन
barnanmedia.com
. १ घण्टा अघि
धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको छ। ५५ वर्षीय लिम्बू लामो समयदेखि क्यान्सर उपचाररत हु...
Comment
Liked by: