रियलले सिटीलाई सहजै हरायो
newsofnepal.com
. १ घण्टा अघि
लन्डन, (एजेन्सी) च्याम्पियन्स लिग अन्तिम १६ चरणको खेलमा रियल मेड्रिडले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई ३–० ले हराएको छ । फेडेरिको भाल्भेर्देले ह्याट्रिक गरेपछि रियलले जित सहजै जित हासिल गरेको हो ...
Comment
Liked by: