महाकाली नदी किनारमा एक महिलाको शव भेटियो
nepalnews.com
. १ घण्टा अघि
दशरथचन्द। बैतडीमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको दशरथचन्द नगरपालिका–८ झुलाघाट नजिकैको धारीघाटको महाकाली नदी किनारमा महिला मृत फेला परेकी हुन्। भारत घर भई बैतडीको दशरथचन्द नगरपालिका–८ माइत ...
Comment
Liked by: