काठले च्यापिएर एक जनाको मृत्यु
ratopati.com
. १ घण्टा अघि
रुकुम पश्चिम । जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक जनाको मृत्यु भएको छ । वडा नं ११ स्थित स्याबाङमा घर बनाउने क्रममा बारीमा रहेको काठ निकाल्ने क्रममा च्यापिएर ७५ वर्षीय सरुन ओलीक...
Comment
Liked by: