महाकाली नदी किनारमा एक महिला मृत फेला
onlinekhabar.com
. १ घण्टा अघि
२९ फागुन, बैतडी । बैतडीमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको दशरथचन्द नगरपालिका–८ झुलाघाट नहिकैको धारीघाटको महाकाली नदी किनारमा महिला मृत फेला परेकी हुन् । भारत घर भई बैतडीको दशरथचन्द नगरपालिक...
Comment
Liked by: