ट्रक र कन्टेनर एकापसमा ठोक्किँदा चालकको मृत्यु
barnanmedia.com
. १ घण्टा अघि
हेटौँडा नारायणगढ सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा ट्रक र कन्टेनर एकापसमा ठोक्किँदा कन्टेनरका चालकको मृत्यु भएको छ । चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना४ख ९९२३ नं को कन्टेनर र हेटौ...
Comment
Liked by: