इरान द्वन्द्वले बढायो अमेरिकी पेट्रोलकाे मूल्य, ट्रम्प रणनीति बदल्दै
kendrabindu.com
. १ घण्टा अघि
तेहरान । इरानसँग युद्ध सुरु हुँदा तेल र पेट्रोलियमको मूल्य तीव्र रूपमा बढिरहेको छ, जसका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ऊर्जा नीतिमा ठूलो परिवर्तन गर्ने भएका छन् । अमेरिकामा पेट्रोल...
Comment
Liked by: