इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको मृत्यु
khabarhub.com
. १ घण्टा अघि
काठमाडौं- इराकको पश्चिमी क्षेत्रमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको ज्यान गएको छ । अमेरिकी सेनाको केसी-१३५ इन्धन वाहक विमान खसेको भएको हो ।
Comment
Liked by: