कर्णाली प्रदेश सभा बैठक चैत्र ५ गते बस्ने
ratopati.com
. १ घण्टा अघि
सुर्खेत । माघ २५ गते विपक्षी दलद्वारा अवरुद्ध गरेपछि स्थगित कर्णाली प्रदेश सभा बैठक चैत्र ५ गते बस्ने भएको छ। प्रदेश सभा सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै बैठक बस्नेबारे जानकारी गराएको हो ।
...
Comment
Liked by: