निगमले भन्यो- ग्यासको आपूर्तिमा समस्या छैन, अनावश्यक सञ्चिति नगरौं
lokaantar.com
. १ घण्टा अघि
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चिति नगर्न आम उपभोक्तामा आग्रह गरेको छ । निगमका प्रवक्ता मनोज ठाकुरले साबिककै परिणाममा ग्यासको आयात भइरहेको स्पष्ट पारे...
Comment
Liked by: