केपी ओलीका बुबालाई श्रद्धाञ्जली दिँदै बालेनले भने- पिताजस्तो रक्षक कोही छैन
setopati.com
. १ घण्टा अघि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनमा श्रद्धाञ्जली दिएका छन्। शुक्रबार साँझ सामाजिक सञ्जालमा लेख्दै बाल...
Comment
Liked by: