महावीर पुनको ५६ लाखको हिसाब सार्वजनिक: चुनाव खर्च कटाएर बचेको २७ लाखले ५ वर्ष नि:शुल्क सेवा दिने
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
हालै सम्पन्न निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेर जितेका महावीर पुनले आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गर्दै २७ लाख बचत रहेको बताएका छन्। पुनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको त...
Comment
Liked by: