सहकारी ठगीको आरोप लागेका व्यक्तिलाई स्थानीयले कार्यालयमा दिनभर थुने
annapurnapost.com
. १ घण्टा अघि
भक्तपुर : भक्तपुरमा सहकारी ठगी गरेको आरोप लागेका व्यक्तिलाई स्थानीयले दिनभर कार्यालयमा थुनेका छन्। भक्तपुर नगरपालिका-६ भुलाछेंका कृतन प्रजापतिलाई स्थानीयले शुक्रबार दिनभर कार्यालयभित्र थुनेर राखेका...
Comment
Liked by: