रास्वपाले बोलायो सचिवालय बैठक
barnanmedia.com
. २ घण्टा अघि
राष्ट्रिय स्वतन्त्र पार्टीले यही चैत ३० गतेका लागि सचिवालय बैठक बोलाएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक उम्मेदवार सिफारिसका लागि बैठक बोलाइएको प्रवक्ता मनीष झाले बताएका छन्। नि...
Comment
Liked by: