भारतीय स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते
onlinekhabar.com
. १ घण्टा अघि
२९ फागुन, सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–१० सितापुरमा शुक्रबार साँझ भारतीय नम्बर प्लेटको स्कारपियोले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ, भने ११ जना घाइते भएका छन् । बरहथवाबाट स...
Comment
Liked by: