खाना पकाउने ग्यासको कालोबजारी नगर्न सुर्खेत प्रशासनको आग्रह
baahrakhari.com
. १ घण्टा अघि
सुर्खेत । जिल्ला प्रशासन कार्यालय, सुर्खेतले खाना पकाउने ग्यास (एलपी ग्यास) को कालोबजारी नगर्न आग्रह गरेको छ । प्रशासनले बजारमा ग्यास तथा इन्धनको सहज आपूर्तिमा समस्या भएको भन्दै केही उपभोक्ताबाट ग...
Comment
Liked by: