तुइन खोलालगायत ठाउँमा ढुंगा खस्दा सवारी आवागमन पुनः अवरुद्ध
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ । सडकखण्डको तुइन खोलालगायत विभिन्न स्थानहरूमा शुक्रबार (फागुन २९) राति माथिबाट ढुंगा खस्दा सवारी आवागमन पुनः अवरुद्ध भएको सडक डिभिजन भरतपुरले...
Comment
Liked by: