समानुपातिक उम्मेदवार सिफारिस गर्न भोलि रास्वपाको सचिवालय बैठक बस्दै
setopati.com
. २ घण्टा अघि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक भोलि शनिबार बस्ने भएको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशन अनुसार सचिवालय बैठक डाकिएको प्रवक्ता मनिष झाले जारी गरेको सूचनामा उल्लेख छ। प्...
Comment
Liked by: