बिहेको जन्तीमा गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु, ११ जना घाइते
setopati.com
. १ घण्टा अघि
सर्लाहीको बरहथवा नगरपालिका–१०, सीतापुरमा एक भारतीय नम्बर प्लेटको गाडीले बिहेको जन्तीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार साँझ ...
Comment
Liked by: