नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। तुइनखोला लगायतका स्थानमा माथिबाट ढुंगा खस्दा सडक अवरुद्ध भएको हो। सडक सञ्चालनमा ल्याउनको लागि मेसिन प्रयोग गरि सडकमा छरिएर रहेका ढुंगाहरू हटाउने ...
Comment
Liked by: