मुस्ताङबासीको बाध्यता, गाउँको अस्पताल प्रयोगविहीन, १०० किलोमिटर परको अस्पताल धाएर उपचार
nepalpress.com
. १ घण्टा अघि
मुस्ताङ । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत अस्पताल भवन एक वर्षदेखि प्रयोगविहीन बनेको छ । नेपाल–चीन सीमावर्ती क्षेत्रका स्थानीय नागरिकलाई विशेषज्ञ चिकित्सकसहितक...
सम्बन्धित विषयहरू
Comment
Liked by: