इरानसँगको युद्ध अन्त्यको निश्चित समयसीमा छैन : राष्ट्रपति ट्रम्प
lokaantar.com
. २ घण्टा अघि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध कहिले टुङ्गिन्छ भन्नेबारे कुनै पनि निश्चित समयसीमा दिन नसकिने बताएका छन्। खार्ग टापुमा भएको अमेरिकी हवाई आक्रमणबारे सामाजिक सञ्जालमा जानकारी ...
Comment
Liked by: