चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण
khabarhub.com
. १ घण्टा अघि
चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको छ । स्थानीय भू–उपयोग परिषद माडी नगरपालिकाले यहाँको भूमिलाई ७ भागमा बर्गीकरण गरेको छ ।
Comment
Liked by: