चिसापानी जग्गा : स्थानीय सरकारको स्वामित्वमा ल्याउन दबाब
gorkhapatraonline.com
. १ घण्टा अघि
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाट नगरपालिका–२, चिसापानीमा रहेको करिब ८.५ बिघा सरकारी जग्गाको स्वामित्वलाई लिएर स्थानीय र राष्ट्रिय आवास कम्पनी लिमिटेडबीचको विवाद उत्कर्षमा पुगेको छ। स्थान...
Comment
Liked by: