इलामका बगानमा चिया टिप्ने चटारो
ratopati.com
. १ घण्टा अघि
इलाम । इलामका चिया बगानमा यस वर्षको पहिलो टिपाइ सुरु भएको छ । ‘फस्ट फ्लस’ भनेर चिनिने यो टिपाइलाई उच्च गुणस्तरको चिया उत्पादनका लागि महत्वपूर्ण मानिन्छ । फागुनको अन्तिम सातादेखि उत्पादन सुरु भएको ...
Comment
Liked by: