उत्तर–पश्चिम पाकिस्तानमा आतंकवादविरुद्धको कारबाही, ६ जना मारिए
ratopati.com
. १ घण्टा अघि
इस्लामवाद । पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तूनख्वामा आतंकवादविरुद्ध गरिएको गुप्तचर सूचनामा आधारित कारबाहीमा ६ जना आतंककारी मारिएका छन् । प्रहरीका अनुसार उक्त कारबाही लक्की मरवत जिल्लामा...
Comment
Liked by: