भदौ २३-२४ का घटनाबारे बनेको नकारात्मक भाष्यले जनमत प्रभावित भएको एमालेको निष्कर्ष
kendrabindu.com
. २ घण्टा अघि
काठमाडौँ । नेकपा (एमाले)ले भदौ २३ र २४ मा घटेका घटनाबारे पार्टी नेतृत्वविरुद्ध बनेको नकारात्मक भाष्यका कारण जनमत आफ्नो पक्षमा आउन नसकेको निष्कर्ष निकालेको छ। पार्टीका उपमहासचिव लेखराज भट्टले सचिवा...
Comment
Liked by: