यी हुन् श्रम संस्कृति पार्टीले सिफारिस गरेका समानुपातिक सांसद
shilapatra.com
. २ घण्टा अघि
श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको छ । साे पार्टीले समानुपातिक तर्फ ४ जनाकाे नाम सिफारिस गरेको हाे । प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२ १५:५२
Comment
Liked by: