पार्टी र नेतृत्वमाथि भएको आक्रमणको यथार्थ जनतामाझ लैजान नसक्दा विपरीत परिणाम आएको एमालेको निष्कर्ष
nepallive.com
. १ घण्टा अघि
काठमाडौं– नेकपा एमालेले पार्टी र नेतृत्वप्रति खडा भएको भाष्यभित्र लुकेको यथार्थ जनताबीच लैजान नसक्दा आफ्नो पार्टीको जनमत विपरीत आउन पुगेको समीक्षा गरेको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको ...
Comment
Liked by: