काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव
onlinekhabar.com
. १ घण्टा अघि
३० फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका–६ स्थित नयाँबस्ती नागेश्वर गल्ली एरियामा एक पुरुषको शव फेला परेको छ । मृत भेटिएका पुरुष अन्दाजी ५० वर्षीय रहेको प्रहरीको भनाइ छ । केन्द्रीय समाचार कक्षल...
Comment
Liked by: