लुम्बिनीमा करेन्ट लागेर १ जनाको मृत्यु
lokaantar.com
. १ घण्टा अघि
रूपन्देहीमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका ६ तेनुहवा बस्ने २८ वर्षीय मन्सुर आलम मुसलमानको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । सोही नगरपाल...
Comment
Liked by: