काठमाडौंको नयाँबस्तीमा पुरुष मृत फेला
lokaantar.com
. १ घण्टा अघि
काठमाडौंको नयाँबस्तीमा १ जना पुरुष मृत फेला परेका छन् । काठमाडौं महानगरपालिका ६ नयाँबस्ती नागेश्वर गल्ली एरियास्थित सडक नजिकको खाली जग्गामा अन्दाजी ५५ वर्षीय पुरुष मृत फेला परेका प्रहरीले जनाएको छ...
Comment
Liked by: