रेमिट्यान्समाथिको निर्भरता हटाएर प्रवासी लगानीको वातावरण बनाउनुपर्छ- चेम्बर उपाध्यक्ष मल्होत्रा
setopati.com
. १ घण्टा अघि
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले रेमिटेन्समाथिको निर्भरतालाई कम गर्दै नेपालमा प्रवासी नेपालीहरूको पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण गर्नुपर्ने बताएका छन्।...
Comment
Liked by: