एमालेको नेतृत्व अब नयाँ पुस्तालाई दिनुपर्ने माग, सुहाङ नेम्वाङ उपयुक्त पात्र: उपमहासचिव कमल जोशी
canadanepal.com
. १ घण्टा अघि
काठमाडौं - नेकपा एमालेको भविष्य सुरक्षित गर्न र पार्टीको विरासत जोगाउन अब नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा व्यक्त गरिएको छ। अनेरास्ववियुका उपमहासचिव कमल जोशीले पार्टीलाई समयअनुसा...
Comment
Liked by: